घलेम्दी हाइड्रोको १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ आउँदै, सर्बसाधारणले पनि भर्न पाउने

आइपिओ नोटिस :
इभेन्ट : घलेम्दी हाइड्रो लिमिटेड
खुला हुने मिति : पुस १९ गते
भर्ने अन्तिम मिति : पुस २३ गते
कित्ता : १५ लाख ३३ हजार ७७० कित्ता
प्रति कित्ता मूल्य : १०० 

विवरण : 
घलेम्दी हाइड्रो लिमिटेडले पुस १९ गतेदेखि सर्वसाधारणलाई १५ लाख ३३ हजार ७७० कित्ता आइपिओ बिक्रि खुल्ला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाले नकिनेको ४ लाख ५५ हजार ७७० कित्तासमेत गरी कुल १५ लाख ३३ हजार ७७० कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री गर्न लागेको हो ।

खुल्ला भएको आइपिओमध्ये २२ हजार कित्ता सेयर कम्पनीका कर्मचारी र ५५ हजार कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । 

आवेदन दिन सकिने शाखाहरु :
भिबोर क्यापिटल, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
प्रकाशित मिति : Wednesday, December 26, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal