ग्लोबल आइएमइ बैंकको साधारण सभा पौष २७ मा, बुक क्लोज मितिसमेत तय

काठमाडौँ - ग्लोबल आइएमइ बैंकको वार्षिक साधारण सभा पौष २७ गते हुने भएको छ । बैंकले पौष १ गते बसेको सञ्चालक समिति  बैठकमा १२ औँ वार्षिक साधारण सभा नक्साल व्याङ्क्वेट, नक्साल, काठमाडौँमा बस्ने भएको हो । बैंकले यही पुस १३ गते बुक क्लोज मिति तय गरेको छ। 



प्रकाशित मिति : Wednesday, December 19, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal