×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई बैंकको १६% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १५ पुष २०७५, आईतवार

PRIME CA
laxmi sunrise bank

ग्लोबल आइएमई बैंकको १६% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : ग्लोबल आइएमई बैंक
मूल्य समायोजन सेयर : १६% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता  २७९ रुपैयाँ ३१ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ३३४ रुपैयाँ १६ पैसा
विशेष साधारण सभा : असोज २७ गते 
विवरण :
ग्लोबल आइएमई बैंकको १६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता २७९ रुपैयाँ ३१ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ३३४ रुपैयाँ १६ पैसा छ ।
पेस गर्ने प्रस्तावहरु :
१६% बोनस सेयर दिने ।
अधिकृत पुँजी १० अर्बबाट वृद्धि गरी १६ अर्ब रुपैयाँ पुर्याउने प्रस्ताव पेस गर्ने  ।
अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिसनमा जानु परेमा यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
एजिएम हुने स्थान र समय :
नक्साल ब्यांक्वेट, काठमाडौंमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ५३ करोड ५८ लाख ४५ हजार रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: