×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

ग्लोबल आइएमई बैंकले गर्यो १६% बोनस दिने घोषणा, बोनसमा लाग्ने करको झन्झट सेयरधनीलाई !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – ग्लोबल आइएमई बैंकले १६% बोनस सेयर लाभांश दिने भएको छ । बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १६% बोनस दिने निर्णय गरेको हो । तर बोनसमा लाग्ने कर लगानीकर्ता आफैंले तिर्न जानुपर्नेछ । 
सञ्चालक समितिले प्रस्तावित लाभांश अनुमोदनका लागि राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गर्ने बैंकले जनाएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८८ करोड ८३ लाख ७६ हजार रुपैयाँ छ । बोनस वितरणपछि चुक्ता पुँजी १० अर्ब ३१ करोड ५ लाख १६ हजार रुपैयाँ पुग्नेछ ।

Add caption

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: