'तेलको भाउ १ रुपैयाँ बढ्दा टायर बालेको अनुभव छ, लगानीकर्ताको ७ खर्व गुम्दा सहेर बस्न सक्दिन' (भिडियो)


सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले कुनै पनि हालतमा लगानीकर्ताहरुको जीत हुने बताएका छन् । १४ बुँदे मागसहित अनसनमा बसेका उनले बिचौलिया र माफियाहरुलाई पराजित गरेरै छाड्ने समेत बताएका छन् । मंगलबार अनसनस्थलमा अर्थ सरोकारसँग विशेष कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । हेरौं यो विशेष अन्तर्वार्ता :
प्रकाशित मिति : Tuesday, December 11, 2018

recent

Popular Posts

सिफारिस:

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal