×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

‘तेलको भाउ १ रुपैयाँ बढ्दा टायर बालेको अनुभव छ, लगानीकर्ताको ७ खर्व गुम्दा सहेर बस्न सक्दिन’ (भिडियो)

सेयर लगानीकर्ता दबाब समूहका संयोजक हरि ढकालले कुनै पनि हालतमा लगानीकर्ताहरुको जीत हुने बताएका छन् । १४ बुँदे मागसहित अनसनमा बसेका उनले बिचौलिया र माफियाहरुलाई पराजित गरेरै छाड्ने समेत बताएका छन् । मंगलबार अनसनस्थलमा अर्थ सरोकारसँग विशेष कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । हेरौं यो विशेष अन्तर्वार्ता :

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: