×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

आई.एम.एस. ग्रुपले ल्यायो बजारमा क्रेनका उत्पादनहरु

काठमाडौँ – विश्वकै नम्बर १ ब्राण्ड (Humidifier
Brand Crane)
 को नेपाल स्थित आधिकारिक बिक्रोता आई.एम.एस ग्रुपले यसका उत्पादनहरु नेपाली बजारमा ल्याएको छ । 
यस ग्रुपले उल्लेखित ब्राण्डको स्वास्थय एवम जीवनशैली सम्बन्धी विभिन्न उत्पादनहरु जस्तै जगmष्मषष्भच (कोठाको हावा ओसिलो बनाउन प्रयोग गरिने उगकरणहरु) एएर प्युरीफाएर, टावर फ्यान, हिटर र अरोमाडिफ्युजर बजारमा बिक्रि वितरण आरम्भ गरेको हो । क्रेन ब्राण्डले नविन एवम उत्कृष्ट बस्तुहरु उत्पादन गरे वापत ”Best Humidifier for Small Spaces- 2015, PTPA Consumer Report Magazine BEST PRODUCTS 2012” र ”Family Choice-2018” लगाएत अन्य धेरै पुरस्कार एवम सम्मानहरु पनि प्राप्त गरि सकेको छ ।
क्रेन एअर प्युरीफाएर हावालाई शुद्धिकरण गरी वातावरणलाई किटाणु रहित र स्वस्थ्य बनाउन प्रभावकारी छ । यसै गरी क्रेन ज्गmष्मषष्भच को प्रयोग बच्चा तथा वयस्क दुबै उमेर समूहलाई बाह्रे महिना फाइदाकारी हुन्छ विषेश गरी जाडोयाममा फाइदाजनक हुन्छ । यसले विशेषतः हावालाई ओसीलो बनाई रुघाखोकी, नाकमा रगत आउने आँखा चिलाउने लगाएत अन्य हिउँदमा देखिने समस्याहरुलाई समेत निराकरण गर्दछ ।
यसै सन्दर्भमा आ.एम.एस. ग्रुपका अध्यक्ष एवम एचभकष्मभलत तथा CEO ,दिकेश मलहोत्रा, भन्नुहुन्छ “हामी क्रेन जस्तो अन्तराष्ट्रिय स्तरमा उच्च स्तरिय र लोकप्रिय ब्राण्डको आधिकारीक बिक्रेता हुन पाउदा खुसी र उत्साहीत छौ । यसका उत्पादनहरु स्वास्थ्य लगाएत अन्य दृष्टिकोणले पनि अत्न्यत उपयोगी र लाभदायक छन” । आ.एम.एस. ग्रुपले क्रेन ब्राण्डका उत्पादनहरु छिमेकी राष्ट्रको मूल्य भन्दा पनि कम मूल्यमा ग्राहक समक्ष उपलब्ध गराउने उहाँ बताउनुहुन्छ । यस ग्रुप सदैव नेपाली उपभोक्तहरुको बदलिदो माग र आकाक्षालाई पूरा गर्न उत्कृष्ट भन्दा उत्कृष्ट उत्पादनहरु ब्जारमा ल्याउन कटिबद्ध रहेको पनि मलहोत्रा दाबि गर्नुहुन्छ । क्रेनका उत्पादनहरु ग्राहक वर्गले अनलाइन सपिङ्ग पोर्टल स्मार्ट डोको मार्फत खरिद गर्न सक्नेछन् । 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: