जनता बैंकमा जागिरको अवसर, बैंकले माग्यो विभिन्न पदका लागि कर्मचारी (भ्याकेन्सी नोटिससहित)


काठमाडौँ - जनता बैंकमा जागिर खुल्ला भएको छ । बैंकले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै विभिन्न पोस्टको लागि कर्मचारी माग गरेको छ । बैंकले ब्रान्च म्यानेजरदेखि सुपरभाइजरसम्मको पदका लागि कर्मचारी माग गरेको हो । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :

प्रकाशित : Monday, December 03, 2018
,

recent

Popular Posts