×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनता बैंकको साधारणसभा पुस २९ मा, सेयर ब्रोकर लाइसेन्स लिने एजेण्डासमेत पेस हुँदै !

एजिएम नोटिस :
कम्पनी : जनता बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २९ गते
विवरण : 
जनता बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्नेछ । 
पेस गर्ने प्रस्तावहरु :
८.५% नगद लाभांश दिने ।
सेयर ब्रोकरको काम पनि गर्ने योजना अघि सार्ने ।
साथै प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने ।
बैंकले आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउन प्रबन्धपत्र संशोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी छलफल हुने । 
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने । 
एजिएम हुने स्थान र समय :
अनुपम फुडल्याण्ड एण्ड ब्यांकेट, बत्तीसपुतली काठमाडौंमा बिहान ११ बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ३२ करोड १९ लाख ५४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १६ रुपैयाँ १० पैसा
प्रतिसेयर नेटवर्थ :  १२९ रुपैयाँ ३२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: