×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

जनताको ८.५% नगद लाभांश पाउन सेयरधनी बन्ने आज अन्तिम मौका, पुस २९ मा एजीएम

लाष्ट रिमाइन्डर : 
कम्पनी : जनता बैंक
लाभांश : ८.५% नगद लाभांश
बुक क्लोज : सोमबार (पुस १६ गते) 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १५ गते, आइतबार)
विशेष साधारण सभा : पुस २९ गते 
विवरण :
जनता बैंकको ८.५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १६ गते हुनेछ ।
साधारण सभाका प्रस्ताव : 
८.५% नगद लाभांश दिने ।
सेयर ब्रोकरको काम गर्ने योजना अघि सार्ने ।
आफैं वा सहायक कम्पनी खोलेर ब्रोकर सेवा उपलब्ध गराउन प्रबन्धपत्र संशोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा काम गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४/७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पनि पेश हुने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
अनुपम फुडल्याण्ड एन्ड ब्यांकेट, बत्तिसपुतली काठमाडौंमा बिहान ११ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८ अर्ब ७ लाख ८६ हजार रुपैयाँ 
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ३२ करोड १९ लाख ५४ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : १६ रुपैयाँ १० पैसा
प्रतिसेयर नेटवर्थ : ११२९ रुपैयाँ ३२ पैसा।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: