×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

जेबिल्स फाइनान्सको ९ लाख ९७ हजार ६२८ कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : जेबिल्स फाइनान्स लिमिटेड 
खुला हुने मिति : पुस १० गते (मंगलबार)
कित्ता : ९ लाख ९७ हजार ६२८ कित्ता (संस्थापक समूहको ६ लाख ६५ हजार ९५५.५० कित्ता र सर्वसाधारण समूहको ३ लाख ३१ हजार ६७२.५० कित्ता)
भर्न पाइने अन्तिम मिति : पुस १७ गते

फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी ।
सन्राइज बैंकको विराटनगर, बुटवल, वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत र धनगढी शाखा कार्यालयबाट पनि

अन्य विवरण :
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने 
बैंकले गत असारमा ४०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।


कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ७३ करोड ८२ लाख १० हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ८० करोड ९० लाख ७७ हजार ५०० रुपैयाँ पुग्ने

चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ११ लाख ३६ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ६४ पैसा
प्रतिसेयर नेटवर्थ : ११३ रुपैयाँ ६४ पैसा ।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: