जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपिओ भर्ने आज अन्तिम दिन, तपाई छुट्नु त भएन नि ?


आइपिओ नोटिस :
कम्पनी : जोशी हाइड्रोपावर
खुला भएको मिति : मंसिर १६ गते, आइतबार
भर्ने अन्तिम मिति : आज (मंसिर १९ गते, बुधबार)
कित्ता : १६ लाख ९० हजार ४७० कित्ता (५० हजार ७१४ कित्ता (३%) कर्मचारी, ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्ड र १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणलाई)
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ८ लाख कित्ता

विवरण : 

जोशी हाइड्रोपावरको १६ लाख ९० हजार ४७० कित्ता आइपिओ आज अन्तिम मौका रहेको छ । कम्पनीले ५० हजार ७१४ कित्ता (३%) कर्मचारी र ८४ हजार ५२३ कित्ता (५%) कित्ता सेयर म्युचुअल फन्डलाई छुट्याएको छ । बाँकी १५ लाख ५५ हजार २३३ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गर्न लागेको हो । 

कम्पनीले स्थानीय बासिन्दाले नकिनेको २ लाख ४२ हजार १० कित्ता सेयरसमेत थपेर सर्वसाधारणलाई आइपीओ बिक्री गर्न लागेको हो । यसमा मंसिर १९ गतेसम्म आवेदन दिन सकिनेछ । यस अवधिमा सबै आइपीओ बिक्री नभएमा पुस १६ गतेसम्म भर्न पाउने व्यवस्था छ ।

आवेदन दिन सकिने शाखाहरु :

सिद्धार्थ क्यापिटल
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
प्रकाशित : Wednesday, December 05, 2018

recent

Popular Posts