×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

राष्ट्र बैंकको सर्कुलर आएकै दिनदेखि ज्योतिको अफर, ‘सेयर धितो राखेर ६५% सम्म कर्जा लैजानूस्’

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- नेपाल राष्ट्रबैंकले सेयर धितो कर्जाको सीमा बढाएको सर्कुलर जारी गरेकै दिन ज्योति विकास बैंकले ६५ % सम्म सेयर कर्जा लिन सेयर लगानीकर्तालाई आह्वान गर्दै सूचना सार्वजनिक गरेको छ । केन्द्रीय बैंकले बुधबार बैंक तथा बित्तीय संस्थाहरुलाई निर्देशन जारी गर्दै सेयर मूल्याङ्कनको ६५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गर्न निर्देशन दिएको थियो । आवश्यक कागजात पेश गरेको एकदिनमै सेयर धितो कर्जा पाइनेसमेत बैंकले बताएको छ ।
ज्योतिको यो कदमले सेयर बजारमासमेत सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: