×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कञ्चन डेभलपमेन्ट बैंकको ५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

कञ्चन डेभलपमेन्ट बैंकको ५% बोनसमा मूल्य समायोजन, कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : कञ्चन डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : ५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १७१ रुपैयाँ ४३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १९३ रुपैयाँ २१ पैसा
विशेष साधारण सभा : पौष २१ गते 
विवरण :
कञ्चन डेभलपमेन्ट बैंकको ५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १७१ रुपैयाँ ४३ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १९३ रुपैयाँ २१ पैसा छ ।
साधारण सभाका प्रस्ताव :
५ बोनस सेयर र ६.२९% नगद लाभांश दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
विशेष साधारण सभा हुने स्थान र समय :
 होटल ओपेरा महेन्द्रनगर कञ्चनपुरमा बिहान ११ः३० बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५० करोड ६० लाख रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५३ लाख १३ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: