कुमारी बैंकका सञ्चालक पुनाराम भण्डारीले दिए राजिनामा, स्वतन्त्र सञ्चालकमा डा. गणेश प्रसाद पाठक नियुक्त !


काठमाडौँ - कुमारी बैंकको सञ्चालक समितिबाट सञ्चालक पुनाराम भण्डारीले राजिनामा दिएका छन् । बैंकले शुक्रबार बसेको सञ्चालक समितिको बैठकमा सर्बसाधारण सेयरधनीको तर्फबाट निर्वाचित सञ्चालक पुनाराम भण्डारीले पौष १३ गतेदेखि लागु हुने गरि राजिनामा दिएका छन् ।  

बैंकले सोहि बैठकमा रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा रुपन्देही जिल्ला, तिलोत्तमा नगरपालिका वडा नं. ५, मणिग्राम बस्ने डा. गणेश प्रसाद पाठकलाई १ कार्यकालको लागि नियुक्त गरेको छ। 
प्रकाशित मिति : Sunday, December 30, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal