बिहिबार २ कम्पनीको हकप्रद सेयर सुचिकृत, कसको कति ?

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचिकृत भएका छन् । जसमा मेरो माइक्रोफाइनान्स र जनउत्थान लघुवित्त वित्तीय संस्थका बोनस शेयर सूचिकृत भएका छन् ।

दुई कम्पनीको ४ लाख ७७ हजार कित्ता शेयर सूचिकृत भएका छन् । मेरो माइक्रोफाइनान्सको ४ लाख २९ हजार कित्ता बोनस शेयर र जनउत्थान लघुवित्त वित्तीय संस्थको ४८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
प्रकाशित : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal