×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार २ कम्पनीको हकप्रद सेयर सुचिकृत, कसको कति ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

बिहिबार २ कम्पनीको हकप्रद सेयर सुचिकृत, कसको कति ?

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई कम्पनीको शेयर सूचिकृत भएका छन् । जसमा मेरो माइक्रोफाइनान्स र जनउत्थान लघुवित्त वित्तीय संस्थका बोनस शेयर सूचिकृत भएका छन् ।
दुई कम्पनीको ४ लाख ७७ हजार कित्ता शेयर सूचिकृत भएका छन् । मेरो माइक्रोफाइनान्सको ४ लाख २९ हजार कित्ता बोनस शेयर र जनउत्थान लघुवित्त वित्तीय संस्थको ४८ हजार कित्ता बोनस शेयर नेप्सेमा सूचिकृत भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: