आइटीमा स्नातक सकेकाहरुलाई लुम्बिनी बिकास बैंकमा रोजगारीको अवसर, उमेर भने ३५ कटेको हुन नहुने !

लुम्बिनी बिकास बैंकले कर्मचारी मागेको छ । बैंकले आइटी क्षेत्रमा काम गर्ने गरी सम्बन्धित विषयमा नै स्नातक गरेका कर्मचारीहरु मागेको हो। बुधबार एक सार्वजनिक सूचना जारी गर्दै बैंकले यस्तो माग गरेको हो । बाँकी भ्याकेन्सीमा हेर्नुहोस् : 



प्रकाशित : Wednesday, December 19, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal