×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

महुली सामुदायिक लघुवित्तको २०% बोनसमा मूल्य समायोजनपछि कतिमा खुल्यो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था
मूल्य समायोजन सेयर : २०% बोनस 
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १२ सय ८३ रुपैयाँ ३३ पैसा
औसत आधार मूल्य : प्रति कित्ता १२ सय १५ रुपैयाँ ४२ पैसा 
विशेष साधारण सभा : पुस २९ गते
विवरण :
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको २०% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १२ सय ८३ रुपैयाँ ३३ पैसा कायम गरिएको छ । सोमबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १२ सय १५ रुपैयाँ ४२ पैसा  छ ।

साधारण सभाका प्रस्ताव : 
२०% बोनस सेयर र १.०५% नगद लाभांश दिने ।
पुँजी वृद्धि तथा संस्थाको नाम परिवर्तन गर्ने ।
संस्थाको रजिष्टर्ड कार्यालय रहने ठेगाना परिवर्तन गर्ने तथा कार्यक्षेत्र विस्तार गरी राष्ट्रियस्तरको बनाउने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि सभामा छलफल हुने ।
विशेष साधारण सभा हुने स्थान :
महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय सप्तरीमा ।
कम्पनी प्रोफाइल :
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८५ लाख ५१ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५७ रुपैयाँ १ पैसा
प्रतिसेयर नेटवर्थ : ३७१ रुपैयाँ ९२ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: