×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

महुली सामुदायिक लघुवित्तको ५०% हकप्रद भर्ने आज अन्तिम दिन, कहाँ जाने भर्ने ?

लाष्ट रिमाइन्डर :
इभेन्ट : महुली सामुदायिक लघुवित्त वित्तीय संस्था

खुल्ला भएको मिति : मंसिर ११ गतेमंगलबार
हकप्रद : ५०% (३ लाख कित्ता)
अनुपात : २ः१
भर्ने अन्तिम मिति : आज (पुस १६ गते, सोमबार)
विवरण : 

महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको ५०% हकप्रद सेयर भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले २:१ अनुपातमा १०० अंकित मुल्यमा ३ लाख कित्ता हकप्रद निष्कासन गरेको हो । यो हकप्रदमा कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीहरुले मात्र आवेदन दिन सक्नेछन् । हकप्रदमा सनराइज क्यापिटलले बिक्री प्रबन्धकको काम गर्नेछ ।

आवेदन दिन सकिने शाखाहरु :

सनराइज क्यापिटल कमलपोखरी,

महुलीका शाखा कार्यालयहरुबाट,
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था,

माहुली र सनराइज क्यापिटलको वेवसाइटमा रहेको फर्म डाउनलोड गरेर पनि आवेदन दिन सकिने 

कम्पनी प्रोफाइल 

चुक्ता पुँजी : ६ करोड रुपैयाँ

हकप्रद बिक्रीपछि चुक्ता पुँजी : ९ करोड रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ८५ लाख ५१ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ५७ रुपैयाँ १ पैसा
प्रतिसेयर नेटवर्थ : ३७१ रुपैयाँ ९२ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: