×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मञ्जुश्री फाइनान्सको २.९५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ एजिएम ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : मञ्जुश्री फाइनान्स
लाभांश : २.९५% नगद लाभांश  
बुक क्लोज : मंगलबार (पुस ३ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज ( सोमबार, पुस २ गते)
विशेष साधारण सभा : असोज ९ गते 
विवरण :
मञ्जुश्री फाइनान्सको २.९५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस ३ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।
साधारण सभाका प्रस्ताव : 
२.९५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने
अन्य कुनै वित्तीय संस्थामा गाभ्न तथा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने
विशेष साधारण सभा हुने स्थान र समय :
थापागाँउ ब्यांकेट, नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजे ।


कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ८० करोड ४० लाख ६० हजार रुपैयाँ
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : १ करोड ६ लाख ७५ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ५ रुपैयाँ ३१ पैसा
प्रतिसेयर नेटवर्थ : १०८ रुपैयाँ ४३ पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: