१०.२७ अंकले बढ्यो बजार, कारोबार ३८ करोड २६ लाख माथि

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ - साताको कारोबारको तेश्रो दिन मंगलबार बजार बढेको छ । सोमबारको तुलनामा बजार १०.२७ अंकले बढेर ११४२.०१ विन्दुमा आइपुगेको छ । कुल ३८ करोड २६ लाख माथिको कारोबार भएको बजारमा सबैभन्दा बढी कारोबार एनबिएलले गरेको छ भने त्यसपछि क्रमश: जीबिआइएमइ र एनएमबिले गरेका छन् । कारोबारको संक्षिप्त विवरण तल हेर्नुहोस् :

हेर्नुहोस् आज बढी कारोबार भएका कम्पनीहरुको विवरण :

प्रकाशित : Tuesday, December 04, 2018

recent

Popular Posts