×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

मेगा बैंकको ७.८५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुनेछ साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : मेगा बैंक
लाभांश : ७.८५% (१% बोनस, ६.८५% नगद)
बुक क्लोज : सोमबार (पुस १६ गते) 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पुस १५ गते, आइतबार)
विशेष साधारण सभा : पुस ३० गते  
विवरण :
मेगा बैंकको ७.८५% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज पुस १६ गते हुनेछ ।
साधारण सभाका प्रस्ताव : 
१% बोनससेयर र ६.८५% नगद लाभांश दिने ।
सेयर ब्रोकरको काम गर्न अनुमति लिने ।
प्रबन्धपत्रका केही दफा थप गरी सम्बन्धित निकायको स्वीकृत लिएर बैंक आफैले वा सहायक कम्पनी मार्फत सेयर दलाल सम्बन्धी काम गर्ने विषयमा पनि छलफल हुने ।
प्रबन्धपत्र तथा नियमावली संसोधन गर्ने ।
बैंक तथा वित्तीय संस्थासँग गाभ्ने–गाभिने (मर्जर वा प्राप्ति) विषयमा छलफल गर्नका लागि सञ्चालक समितिलाई अख्तिायारी दिने ।
आर्थिक वर्ष २०७४।७५ को वार्षिक प्रतिवेदन र सोही अवधिसम्मको नाफा नोक्सान सम्बन्धी प्रस्तावहरु पेस गरिने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान ११ बजे ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब २५ करोड ५५ लाख २६ हजार ५७८ रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १० अर्ब ३८ करोड ८६ करोड २१ हजार ४५३ रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४० करोड ४५ लाख ७३ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : १५ रुपैयाँ ४४ पैसा
प्रतिसेयर नेटवर्थ : १२७ रुपैयाँ ३० पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: