×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा बिकास बैंक र एनएमबि बैंक मर्ज हुँदै, केही दिनमै सम्झौता हुने, स्वाप रेसियो १००-८० !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : ५ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

गरिमा बिकास बैंक र एनएमबि बैंक मर्ज हुँदै, केही दिनमै सम्झौता हुने, स्वाप रेसियो १००-८० !

काठमाडौँ- गरिमा बिकास बैंकको मर्जरको चर्चा चलिरहेका बेला अन्तत बैंक एनएमबि बैंकसँग मर्जरमा जाने लगभग पक्कापक्की भएको छ । मर्जरको प्रक्रिया अगाडी बढाउन बैंकहरुबीच उच्चस्तरको छलफल भएपछि केहि दिनमै मर्जरका लागि सम्झौता हुनेसमेत बुझिएको छ ।
यता स्वाप रेसियो भने १००-८० हुने बुझिएको छ । यस विषयमा थप जानकारी हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: