गरिमा बिकास बैंक र एनएमबि बैंक मर्ज हुँदै, केही दिनमै सम्झौता हुने, स्वाप रेसियो १००-८० !


काठमाडौँ- गरिमा बिकास बैंकको मर्जरको चर्चा चलिरहेका बेला अन्तत बैंक एनएमबि बैंकसँग मर्जरमा जाने लगभग पक्कापक्की भएको छ । मर्जरको प्रक्रिया अगाडी बढाउन बैंकहरुबीच उच्चस्तरको छलफल भएपछि केहि दिनमै मर्जरका लागि सम्झौता हुनेसमेत बुझिएको छ ।

यता स्वाप रेसियो भने १००-८० हुने बुझिएको छ । यस विषयमा थप जानकारी हामी आगामी अंकमा प्रस्तुत गर्नेछौं ।
प्रकाशित मिति : Thursday, December 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal