मेरो माइक्रोफाइनान्सको १००% हकप्रद आउँदै, अनुमति माग्न धितोपत्र बोर्ड पुग्यो कम्पनी !

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं - मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले १००% हकप्रद सेयर आउने भएको छ ।  कम्पनीले हकप्रद सेयर निष्कासन गर्नेको लागि धितोपत्र बोर्डमा अनुमति मग्न पुगेको छ । संस्थाले सोमबार १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्न बोर्डसंग अनुमति मागेको हो । 

हाल मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी ३२ करोड ८९ लाख रुपैयाँ रहेको छ भने हकप्रद सेयर जारी गरेपछि चुक्ता पुँजी ६५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ ।


प्रकाशित मिति : Tuesday, December 11, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal