×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

११% बोनसमा मूल्य समायोजनपछि मिसन डेभलपमेन्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १२ पुष २०७५, बिहीबार

PRIME CA
laxmi sunrise bank

११% बोनसमा मूल्य समायोजनपछि मिसन डेभलपमेन्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : मिसन डेभलपमेन्ट बैंक
मूल्य समायोजन सेयर : ११% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १५६ रुपैयाँ ७६ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २२२ रुपैयाँ ३८ पैसा

विशेष साधारण सभा :  पौष २६ गते

विवरण :
मिसन डेभलपमेन्ट बैंकको ११% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १५६ रुपैयाँ ७६ पैसा कायम गरिएको छ । बिहिबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २२२ रुपैयाँ ३८ पैसा छ ।

साधारण सभाका प्रस्ताव :

११% बोनस सेयर दिने ।
नियमावली अनुसार संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने ।
कुनै बैंक तथा वित्तीय संस्था गाभ्न वा गाभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदन सहित २०७५ असार मसान्त सम्मको वासलात लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
द दरबार लन प्रालिको सभाहल, तिलोत्तमा–३ योगीकुटी रुपन्देही ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५१ करोड ९२ लाख ८० हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ५७ करोड ६४ लाख रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: