मिसन डेभलपमेन्ट बैंकले पुष २६ गते बोलायो साधारणसभा, यस्ता छन् सभामा पेश हुने प्रस्तावहरु (पत्रसहित)

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ- मिसन डेभलपमेन्ट बैंकले आफ्नो ९ औँ वार्षिक साधारणसभा पुष २६ गते बिहिबार गर्ने भएको छ । मंसिर २३ गते बसेको बैंकको संचालक समितिको ३०४ औं बैठकले बैंकको ९ औँ बार्षिक साधारण सभा उक्त मितिमा द दरबार लन प्रा.लिको सभाहल तिलोत्तमा  योगीकुटी रुपन्दहीमा गर्ने निर्णय गरेको छ । 

उक्त साधारणसभाले बैंकले गरेको लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ । संचालक समितिको निर्णय अनुसार बैंकले चुक्तापूँजी ५१९२८०२०० रु ५१ करोड ९२ लाख ८० हजार २ सयको ११% ले हुन आउने रु.५,७१,२०,८२२  लाभांश वितरण गर्ने निर्णय उक्त साधारणसभाले पारित गर्नेछ ।

हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई ११ औं बार्षिक साधारणसभा सम्बन्धी जनाकारी सम्बन्धमा नेप्सेलाई गराएको जानकारी जस्ताको त्यस्तै :


प्रकाशित : Wednesday, December 19, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal