वर्ल्ड इन्स्योरेन्स इन्फो : यी हुन् २०१८ मा सबैभन्दा महंगो बीमाशुल्क तिरिएका २५ कार (विवरणसहित)

  • एजेन्सीको सहयोगमा रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- धेरैको सपना हुन्छ आफ्नै गाडीमा सरर कुद्ने । त्यसमाथि पनि गाडीका पारखीहरुलाई बजारमा आएका नयाँ गाडीको पनि खुब चासो हुन्छ । तर गाडी राम्रो मात्र भनेर पनि भएन । बीमा शुल्क कुन गाडीमा कति तिर्नुपर्छ भन्ने तथ्य पनि  बुझ्नै पर्ने विषय हो । अचल सम्पतिहरुमध्येमा सबैभन्दा बढी बीमा हुने चिजहरुमध्ये गाडी पनि हो । विश्वकै तथ्यांकले पनि मोटर बीमा विश्व बीमा बजारको सन्दर्भमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने बीमाका रुपमा रहेका छन् । यहाँ सन् २०१६ का सबैभन्दा महंगो बीमाशुल्क तिरेर बीमा गरिएका १० कारहरुको सूची छ ।

१. Kia Forte: $1,155.82 average insurance cost / $16,800 retail

२. Mercedes-Benz C class four-door 2WD: $1,157.34 average insurance cost / $40,250 retail

३. Nissan Versa: $1,157.59 / $12,110

४. Nissan Sentra: $1,165.05 / $16,990

५. Lexus IS 350 four-door 2WD: $1,167.11 / $38,210

६. Audi A4 four-door 2WD: $1,169.13 / $36,000

७. Land Rover Range Rover Sport four-door 4WD: $1,173.05 / $66,750

८. Infiniti Q50 2D 4WD: $1,182.32 / $66,750

९. Dodge Dart: $1,187.55 / $16,995

१०. Kia Rio: $1,191.26 / $13,900

११. Nissan Maxima: $1,237.68 / $33,270

१२. Scion tC: $1,237.74 / $19,385

१३. Chrysler 200 2WD / $1,261.87 / $22,115

१४. Scion iA: $1,274.51 / $15,700

१५. Ford Mustang 2D: $1,291.53 / $25,680

१६. Lexus GS 350 4D 2WD: $1,295.44 / $46,310

१७. BMW 4 series 2D 2WD: $1,306.51 / $43,300

१८. Audi A7 4D 4WD: $1,322.51 / $69,700

१९. Dodge Challenger: $1,335.79 / $27,295

२०. Kia Optima hybrid: $1,355.13 / $25,995

२१. Dodge Charger 2WD: $1,385.61 / $28,995

२२. Scion FR-S: $1,403.67 / $25,305

२३. Mitsubishi Lancer 2WD: $1,458.48 / $17,795

२४. Mercedes-Benz S class four-door LWB 2WD: $1,540.63 / $89,900

२५. Tesla Model S four-door electric 4WD: $1,789.48 / $74,500
प्रकाशित मिति : Tuesday, December 25, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal