×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वर्ल्ड इन्स्योरेन्स इन्फो : यी हुन् २०१८ मा सबैभन्दा महंगो बीमाशुल्क तिरिएका २५ कार (विवरणसहित)

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

वर्ल्ड इन्स्योरेन्स इन्फो : यी हुन् २०१८ मा सबैभन्दा महंगो बीमाशुल्क तिरिएका २५ कार (विवरणसहित)

  • एजेन्सीको सहयोगमा रेखा चन्द / अर्थ सरोकार डटकम 
काठमाडौँ- धेरैको सपना हुन्छ आफ्नै गाडीमा सरर कुद्ने । त्यसमाथि पनि गाडीका पारखीहरुलाई बजारमा आएका नयाँ गाडीको पनि खुब चासो हुन्छ । तर गाडी राम्रो मात्र भनेर पनि भएन । बीमा शुल्क कुन गाडीमा कति तिर्नुपर्छ भन्ने तथ्य पनि  बुझ्नै पर्ने विषय हो । अचल सम्पतिहरुमध्येमा सबैभन्दा बढी बीमा हुने चिजहरुमध्ये गाडी पनि हो । विश्वकै तथ्यांकले पनि मोटर बीमा विश्व बीमा बजारको सन्दर्भमा सबैभन्दा धेरै बीमाशुल्क संकलन गर्ने बीमाका रुपमा रहेका छन् । यहाँ सन् २०१६ का सबैभन्दा महंगो बीमाशुल्क तिरेर बीमा गरिएका १० कारहरुको सूची छ ।

१. Kia Forte: $1,155.82 average insurance cost / $16,800 retail


२. Mercedes-Benz C class four-door 2WD: $1,157.34 average insurance cost / $40,250 retail
३. Nissan Versa: $1,157.59 / $12,110
४. Nissan Sentra: $1,165.05 / $16,990
५. Lexus IS 350 four-door 2WD: $1,167.11 / $38,210
६. Audi A4 four-door 2WD: $1,169.13 / $36,000
७. Land Rover Range Rover Sport four-door 4WD: $1,173.05 / $66,750
८. Infiniti Q50 2D 4WD: $1,182.32 / $66,750
९. Dodge Dart: $1,187.55 / $16,995
१०. Kia Rio: $1,191.26 / $13,900
११. Nissan Maxima: $1,237.68 / $33,270
१२. Scion tC: $1,237.74 / $19,385
१३. Chrysler 200 2WD / $1,261.87 / $22,115
१४. Scion iA: $1,274.51 / $15,700
१५. Ford Mustang 2D: $1,291.53 / $25,680
१६. Lexus GS 350 4D 2WD: $1,295.44 / $46,310
१७. BMW 4 series 2D 2WD: $1,306.51 / $43,300
१८. Audi A7 4D 4WD: $1,322.51 / $69,700
१९. Dodge Challenger: $1,335.79 / $27,295
२०. Kia Optima hybrid: $1,355.13 / $25,995
२१. Dodge Charger 2WD: $1,385.61 / $28,995
२२. Scion FR-S: $1,403.67 / $25,305
२३. Mitsubishi Lancer 2WD: $1,458.48 / $17,795
२४. Mercedes-Benz S class four-door LWB 2WD: $1,540.63 / $89,900
२५. Tesla Model S four-door electric 4WD: $1,789.48 / $74,500
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: