×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र नेपाल क्यान्सर अस्पतालबीच सम्झौता, बैंकका कार्डवाहक ग्राहकलाई स्वास्थ्य सेवामा विशेष छुट !

काठमाडौं – मुक्तिनाथ विकास बैंक लिमिटेड र नेपाल क्यान्सर अस्पताल बीच सम्झौता भएको छ । बैंकका सम्पुर्ण ग्राहकहरुलाई अस्पतालले तोकिएको शुल्कमा विशेष छुट दिने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको हो । 
उक्त सम्झौतापत्रमा मुक्तिनाथ विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र नेपाल क्यान्सर अस्पतालको तर्फबाट कार्यकारी अध्यक्ष सुदिप श्रेष्ठले हस्ताक्षर गरे । 
यस सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकको भिसा डेबिट कार्डवाहक ग्राहकहरूले नेपाल क्यान्सर अस्पतालमा उपचार गराउँदा विभिन्न तोकिएको सेवाहरुमा १० प्रतिशतसम्म छुट पाउने व्यवस्था गरिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: