सामाजिक उत्तरदायित्वमा अघि बढ्दै मुक्तिनाथ विकास बैंक, विद्यालयलाइ आर्थिक सहयोग

काठमाडौं - मुक्तिनाथ विकास बैंक लिमिटेडले विद्यालयलाई सहयोग गरेको छ । बैंकले मोरङ स्थीत श्री सौंठा मा.वि. रतुवामाई विद्यालयको भौतिक संरचना पुनःनिमार्ण तथा मर्मत सम्भारका लागि सम्बन्धी परियोजना“ICT तथा विज्ञान प्रयोगशाला व्यवस्थापन” का लागि ४० हजार रुपैयाँको चेक प्रदान गरेको हो ।

उक्त चेक मुक्तिनाथ विकास बैंक लिमिटेड धरान शाखाका शाखा प्रमुख सञ्जय भण्डारीले विद्यालयका प्रधानाध्यापक लक्ष्मी प्रसाद कोईरालालाई हस्तान्तरण गरे ।
प्रकाशित मिति : Friday, December 21, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal