×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

मुक्तिनाथ विकास बैंकको नयाँ शाखा मोरङको उर्लाबारीमा, नगरपालिकाका मेयर खड्ग बहादुर फागुले गरे उद्घाटन

काठमाडौँ – मुक्तिनाथ विकास बैंकले मोरङको उर्लाबारीमा नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन उर्लाबारी नगरपालिकाका मेयर खड्ग बहादुर फागुले गरे । साथै, बैंक सफलताको सुभकामना समेत व्यक्त गरे । 
उक्त समारोहमा बैंकका साहायक प्रमुख कार्यकारी अधिकृत गोबिन्दबहादुर राउत, स्थानीय जनप्रतिनिधीहरु, व्यापारी, कर्मचारी, समाजसेवी तथा भद्रभलाद्मीहरुको उपस्थिति रहेको थियो ।
बैंकले आधुनिक बैंकिङ, ग्रामीण बैंकिङ र लघुवित्त सेवा संचालन गर्दै आइरहेको छ । देशै भरी बैंकले आफ्नो शाखा विस्तार गर्ने क्रममा रहेको छ । साथै, आफ्नो ग्राहकहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स,आस्वा, एटिएम.कार्ड सेवा, एबिबिएस जस्ता सुविधाहरु उपलब्ध गराउँदै आएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: