×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्गबीच सम्झौता, हेर्नुहोस् यस्ता छन् सम्झौताका बुदाँहरु

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १८ मंसिर २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

मुक्तिनाथ विकास बैंक र बिल्ड अप नेपाल ईन्जिनियरीङ्गबीच सम्झौता, हेर्नुहोस् यस्ता छन् सम्झौताका बुदाँहरु

काठमाडौँ – मुक्तिनाथ विकास बैंक लिमिटेड र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेडबीच सम्झौता भएको छ । नेपालका ग्रामीण तथा वित्तीय पँहुच नभएको स्थानहरुमा वातावरणमैत्री ईटा बनाउने व्यवसाय प्रवर्धन गर्ने सम्बन्धी सम्झौता भएको हो । 
सम्झौता पत्रमा मुक्तिनाथ विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेल र बिल्ड अप नेपाल ईन्जिनियरीङ्ग प्राइभेट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक बोर्जन सोडरबर्गले हस्ताक्षर गरे ।
उक्त सम्झौता पश्चात ग्रामीण उद्यमीहरुको लागि प्रोजेक्टमा आधारित उद्यमको लागि वित्तीय सहयोग पुग्नेमा अपेक्षा गरीएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: