×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सामाजिक उत्तरदायित्वमा मुक्तिनाथ विकास बैंकको सहभागिता, ओखलढुङ्गाका पहिरोपीडितलाई आर्थिक सहयोग

काठमाडौं – मुक्तिनाथ विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्र्तगत ओखलढुङ्गा–८ राङ्गादिपका पहिरोपीडितलाई आर्थिक सहयोग गरेको छ ।
सो पहिरोमा पूर्ण राई र उनकी श्रीमती सहितचार जनाको मृत्यु भएको थियो । पहिरोबाट बाँच्न सफलना छोराछोरीलाई सहयोगस्वरुप बंैैंकले ५० हजार रुपैयाँ प्रदान गरेको हो । उक्त चेक मुक्तिनाथ विकास बैंक ओखलढुंगा शाखा प्रमुख रुपा राईले राङ्गादिप काठमाडौं समाजका सचिव महेशकुमार राईलाई हस्तान्तरण गर्नु भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: