ब्याजदर घटाउन बैंकहरुबीच फेरि भयो सहमति, अब बचतमा ६.५%, मुद्धतीमा ९.२५% र संस्थागतलाई ८.५% मात्र ब्याज

  • अर्थ सरोकार संबाददाता 
काठमाण्डौ - केही दिनको लिगलीगे दौडपछि वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भद्र सहमति पुनः गरेका छन्। बैंकहरुबीच अब बचतमा ६.५%, मुद्धतीमा ९.२५% र संस्थागतलाई ८.५% मात्र ब्याज दिने गरी सहमति भएको हो । नेपाल बैंकर्स संघले आह्वान गरेको बैठकमा सहभागी २८ वटै वाणिज्य बैंकका सीइओ र तिनका प्रतिनिधिबीच यस्तो सहमति भएको हो । 


प्रकाशित मिति : Thursday, December 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal