एनसीसी बैंकले ७९ लाख १० हजार ९९३ कित्ता सेयर लिलामीमा आउँदै, कहाँ जाने भर्न ?

अक्सन नोटिस :
कम्पनी : एनसीसी बैंक
खुला हुने मिति : पुस ११ गते
कित्ता : ७९ लाख १० हजार ९९३ कित्ता (संस्थापक समूहको ६५ लाख १६ हजार ७९५ कित्ता र सर्वसाधारण समूहको १३ लाख ९४ हजार १९८ कित्ता)
भर्न पाइने अन्तिम मिति : पुस २० गते

फारम लिन र बुझाउन पाइने स्थान :
सनराइज क्यापिटल कमलपोखरी, काठमाडौं ।
एनसीसी बैंकको विराटनगर, पोखरा, बुटवल वीरगञ्ज, नेपालगञ्ज, सुर्खेत, नारायणगढ, बनेपा, धनगढी र मुख्य शाखा कार्यालय बागबजार काठमाडौं

अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्ने
बैंकले गत भदौमा २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ४ अर्ब ६८ करोड ५९ लाख २ हजार रुपैयाँ
लिलामी बिक्रीपछि चुक्ता पुँजी : ७ अर्ब २ करोड रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ४६ करोड ९१ लाख ३७ हजार
कम्पनीको प्रतिसेयर आम्दानी : ४० रुपैयाँ ५ पैसा
प्रतिसेयर नेटवर्थ : २०५ रुपैयाँ ४ पैसा ।
प्रकाशित : Tuesday, December 18, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal