×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

एनआईसी एशिया बैकको Chatbot सञ्चालनमा, ग्राहकवर्गको जिज्ञासाको जवाफ तुरुन्तै

काठमाडौं – एनआईसी एशिया बैंक लिमिटेडले ग्राहकवर्गहरुलाई सुविधा दिने अभिप्रायले बैंकको सामाजिक संजाल फेसबुक अन्तर्गत Chatbot सञ्चालनमा ल्याएको छ । 
साथी नामक उक्त Chatbot पौष १० गते बाट सञ्चालनमा आइसकेको छ । Chatbot मार्फत बैंकका सम्पुर्ण ग्राहकवर्गहरूले आफ्नो चाहाना अनुरुपका जिज्ञासाहरुकोे आधिकारीक जवाफ प्राप्त गर्न सक्नेछन् । 
हाल बैंकले २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ ईकाई मार्फत बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: