×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१०० जना सिएहरु एकैपटक मागेर एनआईसी एशिया बैंकले इतिहास रच्यो, पदपनि सबै मेनेजरभन्दा माथिका !

काठमाडौँ- एनआइसी एशिया बैंकले १०० जना चार्टड एकाउटेन्टहरुको माग गरेको छ । बैंकले आज एक सार्वजनिक सूचना जारी गर्दै १०० जना चार्टड एकाउटेन्टहरुको माग गरेको हो । नेपाली बैंकिङ इतिहासमै कुनै बैंकले १०० जना सिए मागेको यो पहिलो पटक हो । बैंकले सिनियर अफिसर, अफिसर, एएम र मेनेजर पदमा सिएहरुको माग गरेको हो । यसै पनि एनआइसी एशिया नेपालमा सबैभन्दा बढी सिए कर्मचारीका रुपमा रहेको बैंक हो । यो भ्याकेन्सीको परिपूर्तिसँगै बैंकले अर्को इतिहाससमेत रच्नेछ । हेरौं भ्याकेन्सीको पूर्ण नोटिस 

यता बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले आफु सीएहरुको वर्किङ स्पिरिट’बाट प्रभावित भएको बताएका छन् । सिए सरोकारसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । उनी आफैं पनि चार्टड एकाउटेन्ट हुन् ।    
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: