×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लाष्ट रिमाइन्डर : एनआइसी एसियाको १०% बोनस सुरक्षित गर्ने आज अन्तिम मौका

लाष्ट रिमाइन्डर : 
कम्पनी : एनआइसी एसिया बैंक
लाभांश : १०% बोनस 
बुक क्लोज :  बुधबार (मंसिर १९ गते)
सुरक्षित गर्ने अन्तिम मिति : आज (मंसिर १८ गते, मंगलबार)
विशेष साधारण सभा : पुस ४ गते

विवरण :

एनआइसी एसिया बैंकको १०% बोनस लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज मंसिर १९ गतेदेखि साधारण सभा हुने दिनसम्म हुनेछ ।  बुक क्जोज हुनुभन्दा अघि कायम मात्र बोनस सुरक्षित गर्न सक्ने भएकाले मंगलबार नै सेयरधनी बनिसक्नुपर्ने हुन्छ ।

साधारण सभाका प्रस्ताव : 

१०% बोनस र कर तिर्न ०.५२६% नगद दिने,
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबकिताबका सम्बन्धमा पनि छलफल हुने।
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने

विशेष साधारण सभा हुने स्थान र समय :

सभा हेरिटेज गार्डेन सानेपा, ललितपुरमा बिहान ९ बजे

कम्पनी प्रोफाइल :

चुक्ता पुँजी : ८ अर्ब ३ करोड ११ लाख १७ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : ८ अर्ब ८३ करोड ४२ लाख २८ हजार रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : ७५ करोड २६ लाख ९७ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३६ रुपैयाँ ७८ पैसा 
प्रतिसेयर नेटवर्थ : १६२ रुपैयाँ ३३ पैसा ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: