×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नाडेप लघुवित्तको १००% हकप्रद सेयर खुल्ला, मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउने

राइट सेयर :

कम्पनी : नाडेप लघुवित्त वित्तीय संस्था लि.

हकप्रद : १००%  
खुल्ला हुने मिति : आज (आइतबार, मंसिर २३ गते)
अन्तिम दिन : पुस २९ गते

विवरण :
नाडेप लघुवित्त वित्तीय संस्था १००%  हकप्रद आजदेखि खुल्ला हुने भएको छ । कम्पनीले १:१ अनुपातमा १६ लाख कित्ता सेयर बिक्री गर्न लागेको हो ।  यो हकप्रद मंसिर ६ गतेसम्म कायम सेयरधनीले मात्र आबेदन दिन पाउने छन् ।

आवेदन दिन सकिने साखाहरु :
 नबिल इन्भेष्टमेन्ट बैंकिङको कार्यालय नक्साल, काठमाडौं
नाडेपको केन्द्रीय कार्यालय गजुरी धादिङ र यसका सम्पूर्ण शाखा

नेपाल धितोपत्र इजाजत प्राप्त सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्था

कम्पनी प्रोफाइल :

चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ करोड ३९ लाख ९ हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३४ रुपैयाँ ७७ पैसा 
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: