×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नागरिक लगानी कोषको २२.०६% बोनस सेयरमा मूल्य समायोजन, कतिमा खुल्यो कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नागरिक लगानी कोष
मूल्य समायोजन सेयर :  २२.०६% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १७ सय ९१ रुपैयाँ ४९ पैसा
औसत आधार मूल्य : प्रति कित्ता २५ सय ५४ रुपैयाँ ७४ पैसा

विशेष साधारण सभा : पुस ६ मा

विवरण :
नागरिक लगानी कोषको २२.०६% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १७ सय ९१ रुपैयाँ ४९ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता २५ सय ५४ रुपैयाँ ७४ पैसा छ ।

साधारण सभाका प्रस्ताव :
२२.०६% बोेनस सेयर र कर तिर्न १.१६% नगद लाभांश दिने
आर्थिक वर्ष २०७३–७४ को वार्षिक प्रतिवेदन र सोही वर्षको नाफा–नोक्सान सहितका हिसाब किताबको प्रतिवेदन पनि पेश गरिने

विशेष साधारण सभा हुने स्थान र समय :
नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डप काठमाडौंमा बिहान ११ बजे।

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: