×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

२५% बोनसमा मूल्य समायोजनपछि नेसनल माइक्रोफाइनान्सको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेसनल माइक्रोफाइनान्स
मूल्य समायोजन सेयर : २५% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता १ हजार ४१३.४७ रुपैयाँ
औसत आधार मूल्य : प्रति कित्ता १ हजार ३८६.७४ रुपैयाँ
विशेष साधारण सभा : मंसिर २८ गते
विवरण :
नेसनल माइक्रोफाइनान्सको २५% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता १ हजार ४१३.४७ रुपैयाँ कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता १ हजार ३८६.७४ रुपैयाँ पैसा छ ।
नेसनलले मंसिर २८ गते हुने वार्षिक सधारण सभाका लागि शनिबार बुक क्लोज गरेको हो । सभामा २५% बोनस सेयर र कर तिर्न १५% नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १२ करोड ३ लाख ५६ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १५ करोड ४ लाख ४५ हजार रुपैयाँ पुग्ने
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: