नयाँ नेपाल लघुवित्तमा जागिरको अवसर, यस्तो छ आवश्यक योग्यता र अनुभव (भ्याकेन्सी नोटिससहित)

काठमाडौँ - नयाँ नेपाल लघुवित्त वित्तीय संस्थामा जागिर खुल्ला भएको छ । कम्पनीले बरिष्ठ सहायकको पदको लागि कर्मचारी माग गरेको हो । कम्पनीले एक सार्वजनिक सूचना जारी गर्दै उक्त पदको लागि कर्मचारी माग गरेको छ । बाँकी तलको भ्याकेन्सी नोटिसमा हेर्नुहोस् :

प्रकाशित : Friday, December 07, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal