नयाँ नेपालको ४७ हजार कित्ता संस्थापक सेयर लिलामी आउँदै, सर्वसाधारणले पनि भर्न पाउने


अक्सन नोटिस 
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : पुस १८ गते 
कित्ता : ४७ हजार ७६३ कित्ता संस्थापक सेयर 
भर्न पाइने अन्तिम मिति : पुस २५ गते

फारम लिन र बुझाउन पाइने स्थान 
 एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट

अन्य विवरण : 
१०० रुपैयाँलाई आधार मानेर प्रतिपर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने। 
कम्पनीले गत मंसिरमा नबिकेको संस्थापक सेयर पुन: लिलामी प्रक्रियामा लगेको ।
सर्वसाधारणले पनि आवेदन दिन सक्ने । 

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामीमा बिक्रीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लाख ९४ हजार रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा  ।
प्रकाशित : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Artha Sarokar ® is Registered Trademark of Shubham Media Pvt. Ltd. Maintained By : Eservices Nepal