लाष्ट रिमाइन्डर : नयाँ नेपालको १ लाख ३ हजार ३५३ कित्ता सेयर लिलामी भर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर :
कम्पनी : नयाँ नेपाल लघुवित्त वित्तीय संस्था
खुला भएको मिति : मंसिर १३ गते
कित्ता : १ लाख ३ हजार ३५३ कित्ता (सर्वसाधारण समूहको १७ हजार २६० कित्ता र संस्थापक समूहको ८६ हजार ९३ कित्ता)
भर्न पाइने अन्तिम मिति : आज (बिहीबार, मंसिर २० गते)

फारम लिन र बुझाउन पाइने स्थान :
एनएमबि क्यापिटल, नागपोखरी काठमाडौं ।
एनएमबि बैंकको वीरगञ्ज, विराटनगर, पोखरा, नेपालगञ्ज, सुर्खेत, बुटवल र धनगढी शाखाबाट

अन्य विवरण : 
न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा भाग लिनुपर्ने 
बैंकले गत साउनमा २५०% हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको ।

कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : २ करोड ४० लाख रुपैयाँ
लिलामीपछि चुक्ता पुँजी : ८ करोड ४० लाख रुपैयाँ पुग्ने
गत आर्थिक वर्षको चौथो त्रैमासको खुद नाफा : २१ लख ९४ हजार रुपैयाँ 
कम्पनीको प्रतिसेयर आम्दानी : ३५ रुपैयाँ ५६ पैसा
प्रतिसेयर नेटवर्थ : १८२ रुपैयाँ २५ पैसा 
प्रकाशित : Thursday, December 06, 2018

recent

Popular Posts