नेपाल बैंकबाट बिदा भए सुरेन्द्र बहादुर सिंह, नेप्सेलाई औपचारिक जानकारी

काठमाडौँ - नेपाल बैंकबाट सञ्चालक सदस्य सुरेन्द्र बहादुर सिंह बिदा भएका छन् । सर्बसाधारण सेयरधनीको तर्फबाट २०७१  मंसिर २७ गते निर्वाचित भएका सञ्चालक सदस्य सिंहको ४ वर्ष कार्यकाल समाप्त भएकाले उनी बैंकबाट बिदा भएका हुन् । 

हेर्नुहोस् बैंकले नेप्सेलाई गराएको जानकारी :
प्रकाशित मिति : Thursday, December 20, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal