×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल बैंकले नवलपुरको आरुंगखोलामा विस्थापीत शाखा पुनस्थापना गर्यो

काठमाडौँ – नेपाल बैंक लि.ले गण्डकी प्रदेशको नवलपुुर जिल्ला स्थित आरुंगखोला बजारमा शाखा पुनस्थापना गरेको छ । पुनस्थापित शाखामा एक विशेष समारोहका बीच गण्डकी प्रदेशका सांसद जनकलाल श्रेष्ठ र नेपाल बैक लिमिटेडका सहायक कार्यकारी अधिकृत श्याम सुन्दर कंडेलले संयुक्त रुपमा कारोवार शुभारम्भ गरे ।
उक्त समारोहमा बोल्दै, उद्योग वाणिज्य संघ मध्यविन्दु नगरपालिकाका अध्यक्ष केदार प्रसाद पराजुलीले पुनस्थापित बैक शाखाबाट कृषि, पशुपालन र साना तथा मझौला उद्योगमा लगानी हुने अपेक्षा गरे भने शाखा प्रवन्धक संस्कृति प्रधानले उक्त शाखाले स्थानीय समुदायबाट भरपुर सहयोगको अपेक्षा व्यक्त गरे ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: