नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा राजन प्रसाद खनाल पुन:नियुक्त

काठमाडौँ - नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले प्रमुख कार्यकारी अधिकृतमा राजन प्रसाद खनाललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको १७३ औँ बैठकमा प्रमुख कार्यकारी अधिकृत खनाललाई मिति २०७५/०९/०९ गतेदेखि लागु हुने गरि सोहि पदमा पुन: १ वर्षको लागि नियुक्त गरेको हो ।
प्रकाशित मिति : Thursday, December 27, 2018

recent

Popular Posts

© Shubham Media Pvt. Ltd. All Rights Reserved 2019. Our Team | Disclaimer | Advertise With Us | About Us Maintained By : Eservices Nepal