×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतमा राजन प्रसाद खनाल पुन:नियुक्त

काठमाडौँ – नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लि.ले प्रमुख कार्यकारी अधिकृतमा राजन प्रसाद खनाललाई नियुक्त गरेको छ । बैंकको सञ्चालक समितिको १७३ औँ बैठकमा प्रमुख कार्यकारी अधिकृत खनाललाई मिति २०७५/०९/०९ गतेदेखि लागु हुने गरि सोहि पदमा पुन: १ वर्षको लागि नियुक्त गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: