×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

लाष्ट रिमाइन्डर : नेपाल टेलिकमको ५५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल दूरसञ्चार कम्पनी
लाभांश :  ५५% नगद लाभांश
बुक क्लोज : भदौ २७ गतेदेखि असोज ८ गते सम्म 
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (भदौ १७ गते, मंगलबार)
विशेष साधारण सभा :  पुस ३० गते
विवरण :
नेपाल दूरसञ्चार कम्पनीको ५५% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइतबार (पुस १५ गते) बुक क्लोज हुने भएकाले बिहीबारसम्म कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् । शुक्रबार र शनिबार सेयर बजार बन्द हुने भएकाले बिहीबार नै सेयरधनी बनिसक्नुपर्नेछ ।
साधारण सभाका प्रस्ताव : 
५५% नगद लाभांश दिने,
आर्थिक वर्ष २०७४–७५ को वार्षिक प्रतिवेदनसहित सोही अवधिसम्मको वासलात, नाफा–नोक्सान लगायत अन्य प्रतिवेदन पारित गर्ने ।
२०७५–७६ को लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने ।
विशेष साधारण सभा हुने स्थान र समय :
 त्रिभुवन आर्मी अफिसर्स क्लब, काठमाडौंमा दिउसो ३ बजे।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १५ अर्ब
चालु आर्थिक वर्षको प्रथम त्रैमासको खुद नाफा : ४ अर्ब ४९ करोड ६ लाख ४४ हजार ५२१ रुपैयाँ
कम्पनीको प्रतिसेयर आम्दानी : ११९ रुपैयाँ ७५ पैसा
प्रतिसेयर नेटवर्थ : ६८६ रुपैयाँ ६० पैसा ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: