×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९ मा, ४०% लाभांशसहित के-के प्रस्ताव पेस गर्दै ?

एजिएम नोटिस :
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
इभेन्ट : साधारण सभा
हुने मिति : पुस २९ गते
विवरण : 
नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा पुस २९ गते हुने भएको छ । सभाको लागि संस्थाले पुस ११ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । 
पेस गर्ने प्रस्तावहरु :
१८% बोनस र २२% नगद लाभांश दिने।
सहायक कम्पनीमार्फत सेयर ब्रोकरको सेवा प्रदान गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :१२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३९ रुपैयाँ ६३ पैसा 
प्रतिसेयर नेटवर्थ : २४६ रुपैयाँ ९३ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: