×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : १० पुष २०७५, मंगलवार

PRIME CA
laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कहिले हुँदैछ साधारणसभा ?

लाष्ट रिमाइन्डर : 
कम्पनी : नेपाल इन्भेष्टमेन्ट बैंक
लाभांश : ४०% (१८% बोनस र २२% नगद लाभांश )
बुक क्लोज : बुधबार (पुस ११ गते)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : आज (पौष १० गते,  मंगलबार)
विशेष साधारण सभा : पुस २९ गते 
विवरण :
नेपाल इन्भेष्टमेन्ट बैंकको ४०% नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको बुक क्लोज बुधबार (पुस ११ गते) हुने भएको छ ।
पेस गर्ने प्रस्तावहरु :
१८% बोनस र २२% नगद लाभांश दिने।
सहायक कम्पनीमार्फत सेयर ब्रोकरको सेवा प्रदान गर्ने ।
अन्य कुनै बैंक तथा वित्तीय संस्था गाभ्न परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने ।
आर्थिक वर्ष २०७४–७५ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा पनि छलफल हुने
आर्थिक वर्ष २०७५–७६ का लागि लेखापरीक्षक नियुक्ती गर्ने र पारिश्रमिक निर्धारण गर्ने
एजिएम हुने स्थान र समय :
राष्ट्रिय सभा गृहमा बिहान १० बजे
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी :१२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्ने
चालु आर्थिक वर्षको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३९ रुपैयाँ ६३ पैसा 
प्रतिसेयर नेटवर्थ : २४६ रुपैयाँ ९३ पैसा
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: