×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

१८% बोनसमा मूल्य समायोजनपछि नेपाल इन्भेस्टमेन्ट बैंकको कतिमा खुल्यो सेयर कारोबार ?

प्राइज एडजस्टमेन्ट नोटिस :
कम्पनी : नेपाल इन्भेस्टमेन्ट बैंक
मूल्य समायोजन सेयर : १८% बोनस
समायोजनपछि सेयर भाउ : प्रति कित्ता ५७७ रुपैयाँ १२ पैसा
औसत आधार मूल्य : प्रति कित्ता ६६७ रुपैयाँ ५६ पैसा 
विशेष साधारण सभा : पौष २९ गते
विवरण :
नेपाल इन्भेस्टमेन्ट बैंकको १८% बोनसमा मूल्य समायोजन भएको छ । बोनसको मूल्य समायोजनपछि बैंकको सेयर मूल्य प्रति कित्ता ५७७ रुपैयाँ १२ पैसा कायम गरिएको छ । आइतबार बैंकको सेयर कारोबार यहि मुल्यलै आधार मानेर खुलेको छ । यसको औसत आधार मूल्य प्रति कित्ता ६६७ रुपैयाँ ५६ पैसा छ । 
नेपाल इन्भेष्टमेन्ट बैंकले पुस २९ गते बस्ने वार्षिक साधारण सभामा १८% बोनस सेयर र २२% नगद लाभांश दिने प्रस्ताव पेश गर्दैछ ।
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ
बोनसपछि चुक्ता पुँजी : १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्ने
चालु आवको पहिलो त्रैमासको खुद नाफा : १ अर्ब ५ करोड ४६ लाख ७० हजार रुपैयाँ 
प्रतिसेयर आम्दानी : ३९ रुपैयाँ ६३ पैसा 
प्रतिसेयर नेटवर्थ : २४६ रुपैयाँ ९३ पैसा
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: