×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

नेपाल इन्भेष्टमेन्ट बैंकले गर्यो ४०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल इन्भेष्टमेन्ट बैंकले ४०% लाभांश दिने घोषणा गरेको छ । बैंकको आइतबार बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको मुनाफाबाट १८% बोनस सेयर र २२% नगद लाभांश दिने निर्णय गरेको हो । 
यो लाभांश प्रस्ताव राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र सेयरधनीलाई वितरण हिने बैंकले जनाएको छ । बैंकले हाल कायम चुक्ता पुँजी १० अर्ब ६४ करोड ५५ लाख ९९ हजार रुपैयाँ रहेको छ । प्रस्तावित बोनस सेयरपछि चुक्ता पुँजी १२ अर्ब ५६ करोड १८ लाख ६ हजार ८२० रुपैयाँ पुग्नेछ ।

Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: