×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल लाइफ इन्स्योरेन्स र नेपाल पुनर्बीमा कम्पनीबीच सम्झौता, यस्ता छन् सम्झौताका बुँदाहरु

काठमाडौँ – नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडबीच पुनर्बीमा सम्झौता भएको छ । सरकारले चालु बजेटमा व्यवस्था गरे बमोजिम अब नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बीमा प्रिमियमको २० प्रतिशत नेपाल पुनर्बीमा कम्पनीले लिने भएको छ ।
बुधबार आयोजित एक कार्यक्रममा नेपाल पुनर्बीमा कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विवेक झाले सो सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । उक्त व्यवस्थाले चालु आ.व.को आरम्भदेखि नै पुनर्बीमा हुने र यसबाट दुवै कम्पनी लाभदायी हुने बताइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: